kushmaparbat.com
HindiMovies OUR NEPAL About Us मेरो कुरा GALLERY

म कुनै प्रोफेसनल वेब डिजाइनर होइन | कम्प्युटर सम्बन्धी सामान्य जानकारी र स्कुलमा लिएको HTML सम्बन्धी साधारण कोर्षको आधारमा यो वेब साईट बनाउने कोशीस गर्दैछु | म जन्मेको ठाउँ जहाँ मैले पहिलो पटक यस संसारमा आँखा खोले त्यस ठाउँ को सम्पूर्ण विवरण बिद्दुतिय सञ्जाल मार्फत सम्पूर्ण संसार लाई कुश्मा पर्वतको बारेमा जानकारी गराउन सकौ भन्ने उधेश्यले यो सानो पाइला चाल्दै छु | हुनत प्रोफेसनल वेब डिजाइनर को लागि यो वेब साइत बनाउनु ३० मिनेट को काम होला तर मेरो लागि सानो भन्दा सानो कुरा बनाउनको लागि पनि घन्टौ घण्टा लागि रहेछ | जापानको Student Life मा समयको कतिको मह्त्व हुन्छ भन्ने कुरा कि देख्ने लाई थाहा होला कि भोग्नेलाई ............यस्तो समय खर्च गरेर केही गर्न खोजी रहेको छु यसमा हजुरहरु सबैको साथ पाउने छु र यो वेब साईट लाई दिन ब दिन राम्रो बनाउदै लग्नको लागि यस वेब साईट लाई उपयुत्त लेख, रचना र जानकारीहरुले सहयोग गरि मेरा गल्तीहरु सच्चाई दिईनै रहनुहुने छ भन्ने आशा गरिरहेको छु।
View The World Wide Parbateli & Enter
छोटो परिचय : पर्बत
©Copyright 2007 |www.kushmaparbat.com| All Rights Reserved
Creater & Publisher: Sujan Joshi