अहिले सम्म सहयोग गर्नुहुने सहयोगदाताहरु
1. Ishor Joshi (Kushma)
2. Hari Karki (Kushma)
3. Manju Gurung (Kushma)
4. Basanta Kumar Joshi (Kushma)
5. Sujan Joshi (Kushma)
6. Mahesh Serchan (Burtiwang Baglung)
7. Lila B. Pun (Burtiwang Baglung)
8. Anil Khadka (Vaisepati Lalitpur)
9. Aananda K.C. (Kushma)
10.Parbati K.C. (Kushma)
11.Bishnu K.C. (Kushma)
12.Mahendra A.C. (Kushma)
13.Sankhar Thapa (Lalitpur)
14.Narayan Babu Giri (kushma)
15.Sudin Gurung (kushma)
16.Tulashi Sharma (kushma)
17.Bindu Sharma (kushma)
18.Mahesh Shrestha (kushma)
19.Suresh kumar Pardhan(Huwas)
20.Kiran Tiwari (Huwas)
21.Ranjan Gurung (chitre)
22.Amit Mainali (kathmandu)
23.Saugat Chapagai (kushma)
24.Mahalaxmi Joshi (kushma)
25.Ramesh Igenami (Kathmandu)
26.Deepak Bajgai (Lalitpur)
27.Subodh Shrestha (Kathmandu)
28.hidu (China)
29.yo (China)
30.Gen (china)
31.Lin (China)
32.Islam (Bangaladesh)
33.Saiful (Bangaladesh)
34.Husen (Bangaladesh)
नेपालबाट रेखा बिन्दु सहयोग कोषको खाता बन्द गर्नु पर्ने खबर आएकोले सहयोग गर्न चाहनुहुने महानुभाबहरुले छिटो भन्दा छिटो हामीलाई संपर्क गर्नुहुन अनुरोध गर्दछौ
आमाबाबु सहित दुई भाई र बहिनीलाई पहिरोको कारणबाट गुमाउन पुगेका दुई बालिकाहरुलाई राहत संकलनका लागि पर्बत समाज जापान र कुस्मपर्बत डट कमले जापानमा रेखाविन्दु १००० येन सहयोग कोष खडा गरि सहयोग गर्न इच्छुक संपुर्ण बाट १००० १००० येन संकलन गरि सहयोग गर्न लागेको छ । पर्वतको थापाठाना ५ पत्यारका दुर्गाबहादुर भण्डारी सहित उनकी श्रीमती र छोरा छोरी गरी एकै परिवारका चार जना पहिरोले पुरिएर गत २१ असोजमामृत्यु भएको थियो । उनीहरुको मृत्यु पछि दुई १३ बर्षिय विन्दु र १० बर्षीय रेखा भण्डारी विचल्लीमा परेका छन् ।@गाउँको संरक्षणमा रहेका उनीहरु आवश्यक सहयोग नपाउँदा विचल्लीमा परेका छन् । उनीहरुको पालनपोषण र शिक्षादिक्षामा सहयोग जुटाउन गाउँलेहरु लागिपरेका छन् । उनीहरुले एभरेष्ट बैंकको पर्वत शाखा रहेको रेखाविन्दु लायन्स रिलिज फन्डको नाममा रहेको ०३०००५०१२००७१६ मा सहयोग जुटाइदिनुहुन आग्रह गरेका छन् । उनीहरुकोलागि सहयोग गर्न इच्छुक संपुर्णलाई सुजन@कुश्मपर्बत.कम मा मेल गरि वा ०८०३४६२४२७२ इशोर जोशी, ०९०९८०००३१४ हरि कार्की, ०८०५२४०६४०२ बसन्त जोशी, ०९०१७०४५३६९ सुजन जोशी लाई संपर्क गर्नुहुन अनुरोध गर्दछौ। संसारको जुनसुकै ठाउमा रहे पनि विचल्लीमा परेका रेखाविन्दु लाई सहयोग गर्नु हुन पनि अनुरोध गर्दछौ।










